टी–ट्वान्टी क्रिकेटमा आज राती इंग्ल्यान्ड र पाकिस्तान  भिड्दै

२ बर्ष अगाडि

काठमाडौं– इंग्ल्यान्ड र  पाकिस्तानबीचको तेस्रो तथा निर्णायक टी–ट्वान्टी क्रिकेट आज राति हुँदै छ ।

नेपाली समय अनुसार राती ११ः १५ मा म्यानचेस्टरमा सुरु हुने छ । 

तीन टी–२० को सिरिजमा दुई खेल सकिँदा दुवै टोलीले एक एक जित निकालेका छन् । दुवै टोली आज राति हुने खेलमा जित निकाल्दै सिरीज आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डले ४५ रनको रोचक जित निकाल्दै सिरीजमा पुनरागमन गरेको हो । दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्ड पाहुना टोली पाकिस्तानलाई दवावमा राख्ने दाउमा हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया