काँग्रेस नेता अमरेश कुमारले गरे प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा

२ बर्ष अगाडि

काठमाडौं - काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राजीनामा दिने घोषणा गरेका छन् । बुधबार सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । 

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ । 

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया