मास्क नलगाउने नियम बनाएपछि अमेरिकामा पुनः बढ्न थाल्यो कोरोना

साउन १४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं -अमेरिकामा कोरोना संक्रमण पुनः बढेको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । 

अमेरिकामा हिजो यो संख्या ७७ हजार ८२५ रहेको थियो । मंगलबार अमेरिकामा ५२ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्क समेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो ।

अमेरिकामा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ५४ लाख ८७ हजार ४९० पुगेको छ । अहिले सम्म त्यहाँ कोरोनाबाट ६ लाख २८ हजार ९८ पुगेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८