नारायणी डेभलपमेन्ट बैकको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

साउन १४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नारायणी डेभलपमेन्ट बैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज कम्पनीको ९.२२ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको ७४ रुपैंयाले बढेर ८८३ रुपैंयामा पुगेको छ । 

मार्केट डेपमा ७५० कित्ता शेयर खरिदमाग भएको छ भने ६ हजार ७५७ कित्ता शेयर बिक्रीमाग रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८