म्याकिअनले टोकियो ओलम्पिकमा रचिन् इतिहास

२ बर्ष अगाडि

अष्ट्रेलियाकी इमा म्याकिअन ओलम्पिकको एकै संस्करणमा सात पदक जित्ने पहिलो महिला खेलाडी बनिन्। 

उनले महिला ४ गुणा १०० मिड्ले रिलेमा स्वर्णपदक जित्दै इतिहास रचिन्। २७ वर्षीया म्याकिअनले १०० मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल, ४ गुणा १०० फ्रिस्टाइल रिलेमा स्वर्ण र ४ गुणा २०० फ्रिस्टाइल रिले, ४ गुणा १०० मिड्ले रिले र १०० मिटर बटरफ्लाईमा काश्य पदक जितेकी थिइन्।

२ बर्ष अगाडि

प्रतिक्रिया