आइतबार तोलामा ५ सय घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । 

अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा  ५०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९१ हजार ९०० रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने स्थिर रही प्रतितोला १ हजार २८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया