आज यस्तो रहेको छ तरकारी र फलफूलको बजार भाउ,कुनको कति ? (सूचीसहित)

२ बर्ष अगाडि

काठमाडौं ,सोमबार कालिमाटी फलफूल तथा तरकारी बजारले कायम भएको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज बजारमा भारतीय ठुलो गोलभेडाको न्युनतम मुल्य रु.६० रहेको छ भने अधिकतम मुल्य ७० र औसत मुल्य रु.६५ रहेको छ । 

यस्तै, स्थानिय काउली प्रतिकिलो न्युनतम मुल्य रु. ६०, अधिकतम मुल्य रु.८० र औसत मुल्य रु.७० रहेको छ । 

सूचीसहित आजको तरकारी र फलफूलको मुल्यसूची :

२ बर्ष अगाडि

प्रतिक्रिया