आज पनि तोलामा १ सय घट्यो सुनको मुल्य, चाँदीको मुल्य यर्थावत

२ बर्ष अगाडि

काठमाडौं, आज सोमबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

आइतबार प्रतिकित्ता ९२ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १०० रुपैंयाले घटेर प्रतिकित्ता ९२ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

यस्तै , आज पनि चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मुल्य आज प्रतितोला १ हजार २८५ रुपैंया कायम रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया