पहिलो दिनमै युनियन लाइफको शेयरमा खरिदकर्ताको ओइरो, कति कित्ता खरिदमाग ?

सोमबार, १८ साउन २०७८, १४ : ४४

काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार युनियन लाइफ इन्स्योरेन्सको शेयरमा खरिद कर्ताको ओइरो लागेको छ ।

कारोबार सुरु भएको करिब ३ बजेसम्म आइपुग्दाँ कम्पनीको १६ लाख ५४ हजार २९० कित्ता शेयर खरिद माग भएको छ । बिक्रीकर्ता शून्य रहेका छन् ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयर ६.०८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३६२ रुपैंया पुगेका छ ।

सोमबार, १८ साउन २०७८, १४ : ४४

प्रतिक्रिया