अखिल नेपाल फुटबल संघका प्रवक्ताले दिए राजीनामा

२ बर्ष अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । 

एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

२ बर्ष अगाडि

प्रतिक्रिया