शेयरधनीलाई पुरानो लाभांश लिन महालक्ष्मी विकास बैंकको अनुरोध

२ बर्ष अगाडि

काठमाडौं,  महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु केहि शेयरधनीले हालसम्म नलिएको भन्दै पुन लिन भनेको हो । 

समयमानै लाभांश पूर्जा बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जाने पनि कम्पनीले बताएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया