चन्द्रागिरी हिल्सको १३ हजार बढी कित्ता शेयर खरिद बिक्री, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

साउन १९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबारको अन्तिम समयसम्म आउँदा चन्द्रागिरी हिल्सको १३ हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ । 
 

आज कम्पनीको १३ हजार २०६ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त शेयर खरिद बिक्री हुदाँ २ करोड १६ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य पनि १.६८ प्रतिशत अर्थात २१ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य १ हजार ६६५ पुगेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८