चन्द्रागिरी हिल्सको १३ हजार बढी कित्ता शेयर खरिद बिक्री, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबारको अन्तिम समयसम्म आउँदा चन्द्रागिरी हिल्सको १३ हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ । 
 

आज कम्पनीको १३ हजार २०६ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त शेयर खरिद बिक्री हुदाँ २ करोड १६ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य पनि १.६८ प्रतिशत अर्थात २१ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य १ हजार ६६५ पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया