के हुदैँछ अपर तामाकोशीको शेयर कारोबार, शेयरमुल्य कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबारको अन्तिम समयसम्म अपर तामाकोशीको ७६ हजार २९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

सोही अवधीसम्म उक्त शेयर खरिद बिक्री हुदाँ ५ करोड २६ लाख ७२ हजार रुपैंया बराबरको शेयर करोबार भएको छ । 

आज कम्पनीको शेयरमुल्य ७०३ रुपैंयामा पुगेर बन्द भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया