के हुदैँछ अपर तामाकोशीको शेयर कारोबार, शेयरमुल्य कति पुग्यो ?

साउन १९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबारको अन्तिम समयसम्म अपर तामाकोशीको ७६ हजार २९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

सोही अवधीसम्म उक्त शेयर खरिद बिक्री हुदाँ ५ करोड २६ लाख ७२ हजार रुपैंया बराबरको शेयर करोबार भएको छ । 

आज कम्पनीको शेयरमुल्य ७०३ रुपैंयामा पुगेर बन्द भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८