निर्वाचन आयोगले गर्‍यो ४१ राजनीतिक दलको दर्ता खारेज (सूचीसहित)

२ बर्ष अगाडि

काठमाडौं,  निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दललाई बुधबारदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो ।

साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ ।

४१ दलको दर्ता खारेज भएपछि आयोगमा ९५ दलको मात्र दर्ता कायम रहन गएको आयोगले जनाएको छ ।

खारेज भएका ४१ राजनीतिक दल 

 

 

 

 

 

 

२ बर्ष अगाडि

प्रतिक्रिया