आजबाट फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक सेयर बिक्रीमा आयो, न्यूनतम मूल्य कति ?

साउन २०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको छ । संस्थाले आजबाट ८० हजार ५ सय कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले साउन २६ गतेसम्म न्युनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८