कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

साउन २१, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमुल्यको ४०.७० प्रतिशतले बढेर रु.४४७ पुगेको छ ।

यस्तै,शेयरमुल्य बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८