कर्णाली राजमार्गमा सुख्खा पहिरो

२ बर्ष अगाडि

काठमाडौं - जुम्लाको तिला गाउँपालिका-३ स्थित कर्णाली राजमार्ग अन्तर्गत लुमसारमा माथिबाट सडकमा  खसेको  सुख्खा पहिरो । 

उक्त पहिरो खसेपछि जुम्ला सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प भएका छन । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया