घट्दै संक्रमितको संख्या, १३ जनाको मृत्यु हुदाँ १४ सय बढी भए संक्रमणमुक्त

२ बर्ष अगाडि

 काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

यही अवधिमा १ हजार ४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया