५ कम्पनीको शेयरमा उच्च खरीद माग, कुनको कति कित्ता शेयर खरीदमाग ?

भदौ २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं,  साताको दोस्रो कारोबार दिन सोमवार कारोबारको दुई घण्टाको अवधिमा  पाँच कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीहरु मध्ये आईसीएफसी फाइनान्स,नेशनल हाइड्रोपावर,जानकी फाइनान्स,गुडवील फाइनान्स र सानिमा इक्विटी फण्डको इकाईमा सर्वाधिक खरीद माग रहेको छ ।

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको ८ लाख ५ हजा ११९ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा ३ लाख ७८ हजार २४७ कित्ता,सानिमा इक्विटी फण्डको इकाईमा ३ लाख ३१ हजार ९०० इकाई, जानकी फाइनान्सको ३ लाख १३ हजार ३३१ कित्ता र गुडवी फाइनान्सको शेयरमा ३ लाख १२ हजार ७०८ कित्ता शेयर खरीद माग रहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८