५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको शेयरमुल्य कति प्रतिशतले घट्यो ?

भदौ २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

आज कालिका पावरको शेयरमुल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६९४ पुगेको छ ।

यस्तै, रैराङ हाइड्रोपावरको शेयरमुल्य ५.६२ प्रतिशतले घटेर रु.६५५,ग्रिनलाइफ हाइड्रोपावरको ५.३६ प्रतिशतले घटेर रु.५४९,युनिभर्सल पावरको ५.१३ प्रतिशतले घटेर रु.५१८ माउटेन हाइड्रो नेपालको ५.०४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५६५ पुगेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८