मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर, तोलाको कति ?

मंगलबार, २९ भदौ २०७८, १० : ४७

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यर्थावत रही सोही मुल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुनको मुल्य आज ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ । 

यस्तै, चाँदीको मुल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

मंगलबार, २९ भदौ २०७८, १० : ४७

प्रतिक्रिया