रैराङ हाइड्रोपावरको साढे २ लाख बढी कित्ता खरिदबिक्री, प्रतिकित्ताको मुल्य ७ सय नजिक

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको तीन घण्टाको अवधीमा रैराङ हाइड्रोपावरको साढे २ लाख बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको २ लाख ५२ हजार १४३ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर किनबेच हुदाँ १७ करोड १५ लाख ५८ हजार बराबरबको शेयर कारोबार भएको छ  ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ५.५४ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.६९१.३० पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया