५ कम्पनीको शेयरमुल्य ३ प्रतिभन्दा बढीले घट्यो,कुनको शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

सो अवधीसम्म युनियन हाइड्रोपावरको शेयरमुल्य ३.९७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४७४.४० पुगेको छ ।

यस्तै, प्रोग्रेसिभ फाइनान्सको शेयरमुल्य ३.८४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४९५,एनआईबिएल समृद्धि फण्ड १ को ३.७८ प्रतिशतले घटेर रु.११ं९८, सिटिजन म्युचुअल फण्ड २ को ३.७७ प्रतिशतले घटेर रु.१०.७२ र राष्ट्रिय बीमा कम्पनीको ३.४२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१९ हजार ८९० पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया