५ कम्पनीको शेयरमुल्य ३ प्रतिभन्दा बढीले घट्यो,कुनको शेयरमुल्य कति ?

भदौ २९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं,साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

सो अवधीसम्म युनियन हाइड्रोपावरको शेयरमुल्य ३.९७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४७४.४० पुगेको छ ।

यस्तै, प्रोग्रेसिभ फाइनान्सको शेयरमुल्य ३.८४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४९५,एनआईबिएल समृद्धि फण्ड १ को ३.७८ प्रतिशतले घटेर रु.११ं९८, सिटिजन म्युचुअल फण्ड २ को ३.७७ प्रतिशतले घटेर रु.१०.७२ र राष्ट्रिय बीमा कम्पनीको ३.४२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१९ हजार ८९० पुगेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८