इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण (सूचीसहित)

२ बर्ष अगाडि

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् ।

विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन ।

परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया