विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या बढ्दै, कुल संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौं, विश्वभर पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार १८ जना कोरोना मुक्त भएका छन् । विश्वभर २० करोड ४४ लाख ७१ हजार ५०० बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

वोल्डोमिटरका अनुसार सो अवधीमा ५ लाख ७४ हजार ७८१ जना संक्रमित थपिएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ७८ लाख ४ हजार ७७५ पुगेको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २६४ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ लाख ८३ हजार ४५३ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया