जिल्ला स्तरीय एन्फा लिग फुटबल खेल्दै खेलाडी

२ बर्ष अगाडि

जिल्ला फुटबल सङ्घ जुम्लाले आयोजना गरेको जिल्ला स्तरीय एन्फा लिग फुटबल खेलमा आइतबार चन्दननाथ युवा क्लब खलङ्गा र विनायक एकीकृत युवा क्लब मालाभिड बीच खेल हुँदै । पहिलो हाफ खेलमा दुवै टोलीले समान १÷१ गोल गरेका छन् । 

सो फुटबल खेल असोज १ गतेदेखि १० गतेसम्म जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न हुने जिल्ला फुटबल सङ्घ जुम्लाले जनाएको छ । जिल्लाका १५ वटा क्लबले भाग लिएका छन् । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया