विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ लाख नजिक, सक्रिय संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौं, विश्वभर पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ४३ हजार ९५५ जना कोरोना मुक्त भएका छन् । विश्वभर २० करोड ५५ लाख ७ जनाले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

वोल्डोमिटरका अनुसार सो अवधीमा ४ लाख १८ हजार १९५ जना संक्रमित थपिएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ८९ लाख ८ हजार ३५२ पुगेको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७८८जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ लाख ९९ हजार १६२ पुगेको छ ।

विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ९ हजार १८३ रहेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया