राजमार्गमा खाल्डाखुल्डी

२ बर्ष अगाडि

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा खाल्डाखुल्डी सडक । राजमार्गको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ भने सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया