नेरुडे लघुवित्तको ८ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा

२ बर्ष अगाडि

काठमाडौं -नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ८ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको जनाएको छ । 

संस्थाको गत बर्ष फागुन २२ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर २०७७ फाल्गुन ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो । 

साथै सेयर अभौतिकिकरण गर्ने सेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनश सेयर जम्मा गरिने व्यबस्था गरेको कम्पनीले जनाएको छ । संस्थाको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया