नेपाल ल्युबको  बोनस शेयर नेप्सेमा सूचीकृत

२ बर्ष अगाडि

काठमाडौं- नेपाल ल्युब आयलको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया