सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा

२ बर्ष अगाडि

काठमाडौं, सानिमा बैंक लिमिटेडको नयाँ शाखा आजबाट ललितपुरको ढोलाहिटीमा सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य  (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्। 

२ बर्ष अगाडि

प्रतिक्रिया