मंगलबार यस्तो छ विनिमयदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

२ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११७ रुपैंया ६८ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया २८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ६८ पैसा रहेको छ  भने बिक्रीदर १३८ रुपैंया ५१ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति ?
 

२ बर्ष अगाडि

प्रतिक्रिया