दुई कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा दुई कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कारोबार सुरु भएको सवा तीन घण्टाको अवधीमा प्रोग्रेसिभ फाइनान्स र अपि पावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । 

सो अवधीसम्म प्रोग्रेसिभ फाइनान्सको शेयरमुल्य ९.५८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३८९ र अपि पावरको शेयरमुल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४५७.१० पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया