चाँदनी दोधारा पुल

विहीबार, २१ असोज २०७८, १० : २८

काठमाडौं - सुदूर पश्चम प्रदेशको तात्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल । एक हजार ४५२ मिटर लामो यो पुल सन् १९६३ मा निमार्माण गरिएको हो । तस्वीर : रासस

विहीबार, २१ असोज २०७८, १० : २८

प्रतिक्रिया