नेपालमा कोरोना खोप लगाउनको संख्या सवा करोड, विश्वमा हालसम्म २३ करोड ७५ लाख बढि संक्रमित

असोज २२, २०७८ | आजको अर्थ
ajaako_artha

एजेन्सी -नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनको संख्या सवा करोड पुगेको छ । हिजो एकैदिनमा ५७ हजार १ सय ५८ जना खोप लगाएका हुन् ।

विश्वभर हालसम्म २३ करोड ७५ लाख ७२ हजार १८६ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ करोड ४६ लाख ६१ हजार ८ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संसारभर ४८ लाख ४९ हजार ६ सय ९४ जनाको हालसम्म संक्रमणकै कारण निधन भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै, १ करोड ८० हजार ६० लाख ६ सय ९ जनाको उपचार भैरहेको छ । ८४ हजार ४१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८