तीन करोडमा निर्माणाधीन चिस्यान केन्द्र

२ बर्ष अगाडि

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा निर्माण हुँदै गरेको चिस्यान केन्द्र । सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडमा चिस्यान केन्द्र निर्माण भइरहेको हो । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया