प्रि-ओपन सेसन : ११ अंक बढ्यो नेप्से परिसूचक

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि(ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ ।

मंगलबार ७७.३३ अंक घटेर २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ११.१० अंक बढेर २५२२.२० विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ ।

आज प्रि-ओपन सेसनमा २९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । 

बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया