शेयर बजार खुलेको सवा एक घण्टामा सानिमा बैंकको सर्वाधिक ६ करोड बढीको शेयर कारोबार

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार साताको अन्तिम कारोबारको दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा सानिमा बैंकको सर्वाधिक ६ करोडभन्दा बढीको शेयर खरीद बिक्री भएको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१० ओटा कम्पनी मध्ये सानिमा बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको ६ करोड ६ हजारभन्दा बढीको शेयर खरीद बिक्री भएको छ । 

कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार भएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया