काठमाडौं - साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेल बिहीबार नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटा ‘जुगल’लाई कोभिड –१९ विरुद्ध प्रयोग हुने चार हजार ८०० मास्क हस्तान्तरण गर्दै । तस्बिर : रासस
प्रतिक्रिया