गहुँको बीउलगायत भिजेको खाद्यान्न सुकाइँदै

शनिबार, ०६ कार्तिक २०७८, ०९ : ३६

काठमाडौं - कैलालीको टीकापुरमा  यही कात्तिक २ गते आएको बाढीले भिजेर नष्ट भएको गहुँको बीउलगायत खाद्यान्न सुकाउँदै  महिला । घरमा पसेको बाढीले  स्थानीयवासीको सबै अन्न नष्ट गरेको छ । तस्बिर : रासस
 

शनिबार, ०६ कार्तिक २०७८, ०९ : ३६

प्रतिक्रिया