३ करोड ५० लाखको लगानीमा बन्न लागेको लामो पुलको फाउण्डेशन खन्दै

सोमबार, ०६ मंसिर २०७८, १० : ०८

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको रत्नेचौरतर्फको जिपको फाउण्डेसन खन्दै । 

रु तीन करोड ५० लाखको लगानीमा ढोडेनी खोला माथि बन्न लागेको पुल सय मिटर अग्लो हुनेछ । तस्वीर : रासस

सोमबार, ०६ मंसिर २०७८, १० : ०८

प्रतिक्रिया