धौलागिरी क्याम्पसको छात्राबास

२ बर्ष अगाडि

काठमाडौं - धौलागिरीको एकमात्रै आँगिक क्याम्पस धोलागिरी बहुमुखी क्याम्पस परिसरमा हालै रु तीन करोड लागतमा निर्माण गरिएको छात्राबास । 

क्याम्पसमा यसअघि छात्रबासको मात्रै व्यवस्था रहेकोमा अहिले छात्राबासको सेवा थपिएको हो । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया