बिग्रिएको एम्बुलेन्स

२ बर्ष अगाडि

म्याग्दीको बेनी अस्पताल परिसरमा बिग्रिएर थन्किएको एम्बुलेन्स । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० बेलायतले उपलब्ध गराएको एम्बुलेन्स मर्मत अभावमा थन्किएको हो । एम्बुलेन्स अभावमा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्ने गरेका छन् । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया