अमेजन र एप्पलमाथि २२.५ करोड अमेरिकी डलर जरिवाना

२ बर्ष अगाडि

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

 इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकृत रूपमा बिक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिवना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।
 
“एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक  बिक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया