बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता : शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

मंसिर ९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै । 

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । 

सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । तस्वीर : रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८