लटरम्म फलेको किवी

२ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित फस्कोटमा डा सूर्यप्रसाद पाण्डेको बगैँचामा बोटभरि फलेको किवी फल । उनले सोह्र रोपनी जग्गामा लगाउनु भएको  किवी खेतीबाट वार्षिक रु १६ लाख आम्दानी हुँदै आएको छ । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया