महिला लघुवित्तको बोनस सेयर पछि कायम हुने शेयरमूल्य नेप्सेमा समायोजन, भाउ कति ?

२ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  समायोजन भएको छ ।

संस्थाको ४७.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ६ सय ५८ रूपैयाँ ९८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ हजार ३ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया