स्थानीय तहका लागि औषधी ढुवानी

२ बर्ष अगाडि

काठमाडौं - जिल्ला स्वास्थ्य कार्यालय तनहुँबाट स्थानीय तहका लागि औषधि ढुवानी गरिँदै । स्वास्थ्य कार्यालयले स्थानीय तहका लागि नियमित रुपमा औषधि व्यवस्थापन गर्दै आएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया