बादिकाको उकालोमा सडक निर्माण गर्दै

२ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकाको उकालोमा सडक निर्माण गरिँदै । 

यसअघि निर्माण भएको सडकको ग्रेड नमिलेपछि पूर्वाधार विकास कार्यालयले दरवाङ–धारापानी–ताकम–मुना सडक आयोजनामार्फत् बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गर्न लागेको हो । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया