दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा,विद्यालयहरु अनिश्चितकाललाई बन्द

२ बर्ष अगाडि

पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ । 

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको अवस्था सुध्रन नसकेपछि यस्तो निर्णय गर्नुपरेको हो ।

त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया